काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित तेमाल गाउँपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाले सम्पन्न क्षेत्र हो। काठमाडौं उपत्यकाबाट करिब ७० किलोमिटरमा पर्ने यो पालिका तामाङ सभ्यता, बुद्धचित्त, धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यका कारण आफ्नो छुट्टै पहिचान...
© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij