काठमाडौं। भक्सपप नेपालको आयोजनामा भक्सपप डबली कार्यक्रमको आठौँ शृङ्खला सोमवार संवाद डबली, अनामनगरमा सम्पन्न भएको छ। निर्वाचन र सामाजिक मनोविज्ञान विषयमा केन्द्रित बहसमा वक्ताका रूपमा पूर्व शिक्षा मन्त्री तथा राजनीतिज्ञ विद्या भट्टराई, निर्वाचन पर्यवेक्षण विज्ञ...
© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij