Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

म भाग्छु भनेपछी बा-आमा डराए, त्यही आत्मविश्वासले आज यहाँ छु

म भाग्छु भनेपछी बा-आमा डराए, त्यही आत्मविश्वासले आज यहाँ छु

भक्स पप नेपाल
मंगलबार, फागुन २७ २०८१
भक्स पप नेपाल
मंगलबार, फागुन २७ २०८१
  • यसपटक हामी अधिवक्ता गिता चौधरीसङ्ग बस्यौं । सुदूरपश्चिमको कंचनपुरमा जन्मेकी गिता डेढ दशकदेखि काठमाडौमा संघर्षरत छिन् । अधिवक्ता र अभियन्ता बनेकी गिता पछिल्लोपटक राजनीतिकर्मीका रूपमा पनि छिन् ।  राजनीतिले गितालाई समाजमा भिज्ने र महिलाहरू वास्तविकता बुझाएको छ । यो दौरान उनले गरेका दु:ख, संघर्ष र अनुभवसहित हामीले कुराकानी गरेका छौं ।

    images

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij