काठमाडौं । तत्कालीन शाही नेपाली चलचित्र संस्थानद्वारा निर्मित १० वटा ऐतिहासिक नेपाली चलचित्रले औपचारिक रूपमा जाँचपास (सेन्सर) प्रमाणपत्र प्राप्त गरेका छन्। चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका यी चलचित्रलाई जाँचपास समितिले...
© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij