Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

चलचित्र मालती मंगले निर्माण गर्दै गायक रामकृष्ण ढकाल

चलचित्र मालती मंगले निर्माण गर्दै गायक रामकृष्ण ढकाल

भक्स पप नेपाल
बिहीबार , फागुन १ २०८१
भक्स पप नेपाल
बिहीबार , फागुन १ २०८१
  • काठमाडौं । गायक रामकृष्ण ढकालले चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मालती मंगले’ निर्माण गर्न लागेका हुन् । यो चलचित्रलाई प्रकु पाण्डे प्रकाश ले लेखन तथा निर्देशन गर्ने छन् । चलचित्रका कार्यकारी निर्मातामा सागर ज्ञवाली छन् । यसअघि पनि ढकालले चलचित्र ‘आशीर्वाद’मा अभिनय गरिसकेका छन् । उक्त चलचित्रमा रामकृष्णको जीवन यात्रासँग सम्बन्धित कथा समेटिएको थियो । 

    images

    यो चलचित्रमा पनि उनी आफैँ अभिनय गर्छन् वा गर्दैनन् भन्ने दर्शकमा कौतुहल छ । यसबारे उनले केही जाकारी दिएका छैनन् । निर्माण टिमले चलचित्रका कलाकार र प्राविधिकहरूको बारेमा कुनै जानकारी दिएको छैन । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij