Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

हिमाल सागरको नयाँ गीत ‘मेरै त हौ भनी’ सार्वजनिक

हिमाल सागरको नयाँ गीत ‘मेरै त हौ भनी’ सार्वजनिक

भक्स पप नेपाल
आइतबार, माघ १३ २०८१
भक्स पप नेपाल
आइतबार, माघ १३ २०८१
  • काठमाडौँ। चर्चित गायक हिमाल सागर र गायिका वर्षा इटनीको स्वर रहेको नयाँ गीत ‘मेरै त हौ भनी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनमार्फत बाहिर आएको भिडिओमा गायिका वर्षा मोडेल विमल अधिकारीसँग हट अवतारमा प्रस्तुत भएकी छिन् ।

    images

    गीतमा शब्द तथा संगित विमल अधिकारीकै हो । गीतको एरेन्ज भने कमल सौरागले गरेका हुन् । पछिल्लो समय विमलले गायक हिमाल सागरसँग कसिलो सहकार्य गरिरहेका छन् ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij