Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

प्रधानमन्त्री देउवा

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

भक्स पप नेपाल
बिहीबार , फागुन ५ २०७८
भक्स पप नेपाल
बिहीबार , फागुन ५ २०७८
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने बताएका छन । बिहिबार काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तकको विमोचन समारोहलाई बोल्दै देउवाले आफु एमसीसी पास गर्न लागेको बताए ।  ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन यो राष्ट्रको हितमा छ हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’ देउवाले भने ।

    images

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij