यसपाला हामीसँग सामाजिक सञ्जालमा निकै चर्चित पात्र भिम उपाध्याय छन् । पूर्वसचिवसमेत रहेका उपाध्यायसँग सामाजिक सञ्जाल धेरै लेखेका कारण विभिन्न विवादमा तानिरहन्छन् । तर, पछिल्लो समय विपन्न बर्गको उपचारमा सहजिकरण गर्दा कतिपयका लागि उपाध्याय सहयोगीका रुपमा पनि देखिएका छन् ।
उनै पूर्वसचिव उपाध्यायसँग सार्वजनिक र निजी जीवनबारे कुराकानी गरेका छौं ।


