Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

डाक्टर अम्रिस थापासँग रमाइलो कुराकानी

डाक्टर अम्रिस थापासँग रमाइलो कुराकानी

मंगलबार, माघ २२ २०८१
मंगलबार, माघ २२ २०८१
  • डाक्टरलाई हामी भगवान सरह मान्छौं । हाम्रो समाजमा एउटा भनाइ छ नि, 'मारे पाप पाले पुण्य' ठिक यस्तै कुनै पनि मानिस बिरामी हुँदा सम्पूर्ण शरीर डाक्टरलाई सुम्पिदिन्छ । यस्तो बेला जिम्मेवार डाक्टरको मनमा के हुँदो हो ?
     
    पड्कास्ट विथ पिपलको दोस्रो एपिसोडमा हामीले डाक्टर अम्रिस थापासँग यस्तै कुराकानी गरेका छौं । डा.थापासँगको रमाइलो कुराकानी हेरेर मन लागेको कुरा कमेन्ट बक्समा लेख्नुहोला है त ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij