Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

झरीले खोस्दैछ सुकुम्बासीका निद्रा

झरीले खोस्दैछ सुकुम्बासीका निद्रा

बाढीले लघार्दा परिवारको उद्धारकर्ता आफैँ !

बुधबार, साउन २१ २०८२
बुधबार, साउन २१ २०८२

  • काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले हिजो मंगलबार मात्रै मनसुनजन्य विपद्को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् । 

    images

    शहरी विकास मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले पछिल्लो अवस्थाबारे जानकारी लिँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् । कार्यवाहक प्रधानमन्त्रीको सतर्कताका लागि निर्देशन आइरहँदा, हाम्रा सहकर्मीले भने सुकुम्बासी बस्तीमा मनसुनजन्य विपद्का लागि कस्तो सतर्कता अपनाउँछन् भनेर स्थलगत रिपोर्टिङ गरेका छन् । 

    हिजो दिनभर पानी पर्दा सहकर्मी भुवन अथरले राजधानीको सिनामंगल गैह्रीगाउँको सुकुम्बासी बस्तीमा गएर तयार पारेको यो स्थलगत रिपोर्ट हेरेर हामीलाई अवश्य प्रतिक्रिया दिनुहोला ।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij