काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ। इन्धनको मूल्यसँगै खाना पकाउने ग्यासको मूल्यसमेत बढेपछि आम उपभोक्तामा थप आर्थिक दबाब सिर्जना भएको छ। यातायात खर्चदेखि लिएर दैनिक उपभोग्य वस्तुको...
© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij