काठमाडौं। विश्व भ्रष्टाचार विरूद्धको दिवसका सन्दर्भमा आज नेपालले पनि विभिन्न कार्यक्रम गर्यो। हरेक वर्ष डिसेम्बर ९ तारिखका दिन मनाइने यो दिवस संयुक्त राष्ट्र संघको अनुमोदनमा सन् २०११ देखी मनाउन थालिएको हो। विश्वव्यापी रूपमा भ्रष्टाचारको अवस्था मूल्यांकन...
© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij