Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

‘थोरै दल मिलेर राम्रो काम गरे हुन्थ्यो’

‘थोरै दल मिलेर राम्रो काम गरे हुन्थ्यो’

शुक्रबार, मंसिर ५ २०८२
शुक्रबार, मंसिर ५ २०८२
  • काठमाडौँ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको घोषणा भएपछि सातवटा नयाँ राजनितिक दल दर्ता भएका छन् । त्यस्तै २८ वटा दल भने अझै दर्ताको प्रक्रियामा रहेका छन् । यसरी दलमात्रै दर्ता भईरहँदा के यी नयाँ दलहरूले जेन जी आन्दोलनको मर्म बुझ्लान् त ? अथवा कतै मतपत्र विभाजनले अर्को दुर्घटना त निम्त्याउने हैन ?
    हामीले यसै विषयमा आम मानिसको धारणा लिएका छौं । यी मध्य अधिकांश मानिसले दलमात्रै धेरै दर्ता गर्नुभन्दा थोरै दलले राम्रो काम गरे हुन्थ्यो भन्ने धारणा राखेका छन् । 
    हेरौं उनीहरूको धारणा जस्ताको त्यस्तैः

    images

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij