Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा भएको क्षतिको विवरण संकलन

जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा भएको क्षतिको विवरण संकलन

शनिबार, भदौ २८ २०८२
शनिबार, भदौ २८ २०८२
  • काठमाडौं। जेन जी आन्दोलनका क्रममा सिंहदरबारमा भएको क्षति विवरण संकलन गर्नुका साथै सरसफाई कार्यक्रम सुरू भएको छ। 
    शनिबार सिंहदरबारका कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा जुटेका छन् भने महत्त्वपूर्ण फाइल र सामानहरू सुरक्षित गर्ने कामको थालनी गरेका छन् ।
    आन्दोलनका कारण सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका परिसरमा रहेका सवारीसाधनहरूमा पनि क्षति पुगेको छ ।

    images

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij