Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

अन्तरिम सरकार गठनको प्रयास भइरहेको छ ।

भक्स पप नेपाल
मंगलबार, भदौ २४ २०८२
भक्स पप नेपाल
मंगलबार, भदौ २४ २०८२
  • काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । 
    जेन जी को आन्दोलनले देशमा अराजक अवस्था सिर्जना भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । 

    images

    राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीका अनुसार ओलीले पदबाट दिएको राजीनामा पौडेलले स्वीकृत गरेका छन् । 

    २०८१ असार ३० गते चौथोपटक प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष ओलीले आज मंगलबार पदबाट राजीनामा दिएका हुन्। 
    उनको राजीनामापछि अन्तरिम सरकार गठनको प्रयास भइरहेको बताईएको छ ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij