Logo

सोमबार, मंसिर १४ २०८३

सोमबार, मंसिर १४ २०८३

किन आएन काठमाडौं महानगरको बजेट?

किन आएन काठमाडौं महानगरको बजेट?

शुक्रबार, असार १३ २०८२
शुक्रबार, असार १३ २०८२
  • काठमाडौं । पाँच महानगरपालिकाले बजेट ल्याइसक्दा पनि काठमाण्डौँ महानगरपालिकाले भने आजसम्म बजेट ल्याउन सकेको छैन । महानगरका मेयर बालेन्द्र शाह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंको विवादले कार्यपालिका बैठक बस्न नसक्दा बजेट निर्धारित समयमा ल्याउन नसकेको हो ।

    images

    संवैधानिक प्रावधान अनुसार स्थानीय सरकारले असार १० गतेसम्ममा बजेट ल्याइसक्नुपर्छ । तर दुई दिन बितिसक्दा पनि महानगरले बजेट ल्याउने विषयमा टुङ्गो लागेको छैन । समयमै बजेट नआउँदा महानगरका विकास निर्माणको काम प्रभावित हुने देखिन्छ ।

    यस सम्बन्धमा हामीले काठमाडौं महानगरपालिकाको बजेट आउन ढिलाइ हुनुलाई के भन्नुहुन्छ भनेर राजधानीका बासिन्दाको सोधेका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै :

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij