Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बर्दिबास बजारमा ग्राहक कुरिरहेका व्यापारीहरू(फाेटाे फिचर)

बर्दिबास बजारमा ग्राहक कुरिरहेका व्यापारीहरू(फाेटाे फिचर)

आइतबार, फागुन १७ २०८२
आइतबार, फागुन १७ २०८२
  • महोत्तरी । बर्दिबास बजार क्षेत्र यतिबेला व्यापारिक गतिविधिले भरिभराउ देखिन्छ। बिहानैदेखि साँझसम्म व्यापारीहरू आफ्ना पसल सजाउँदै ग्राहकलाई सेवा दिन व्यस्त छन् भने उपभोक्ताहरू किनमेलमा तल्लीन देखिन्छन्।

    images

    दैनिक उपभोग्य सामग्रीदेखि फलफूल, होटल तथा साना उद्योगसम्मका व्यवसायहरू पूर्ण रूपमा सञ्चालनमा छन्। स्थानीय अर्थतन्त्र चलायमान बनाउन व्यापारीहरूको सक्रियता महत्वपूर्ण मानिन्छ । बजारमा बढ्दो चहलपहलले आर्थिक गतिविधि क्रमशः सुदृढ बन्दै गएको संकेत गर्दछ । बजार क्षेत्रमा सामान किनमेल गर्दै ग्राहक र सेवा दिँदै व्यापारीहरू । फोटो फिचर

    bardibash3 (1).jpg
    ग्राहककाे पर्खाइमा फलफूल व्यापारी 

     

    bardibash6 (1).jpg
    उखु व्यापार गर्दै युवा

    bardibash7 (1).jpg

    riksa2 (1).jpg
    रिक्सा चालक 

     

    panipuri2 (1).jpg
     पानिपुरी बेच्दै व्यापारी

    dahi3 (2).jpg

    makai (1).jpg
    मकै पोल्दै आमा

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij