Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

जेन जीप्रतिको विश्वास घट्दै गएको हो ?

जेन जीप्रतिको विश्वास घट्दै गएको हो ?

मंगलबार, कात्तिक ११ २०८२
मंगलबार, कात्तिक ११ २०८२
  • काठमाडौं । समाजमा नयाँ विचार, नयाँ शैली र प्रविधिको प्रयोगका कारण जेन जी पुस्ता फरक पहिचान बनाउन सफल देखिन्छ। तर त्यही फरकपनका कारण कतिपयलाई लाग्न थालेको छ । उनीहरू जिम्मेवारीभन्दा स्वतन्त्रतालाई बढी प्राथमिकता दिन थालेका छन्। अभिभावकदेखि नियोक्ता सम्मका बीचमा यो पुस्ताप्रति विश्वास घट्दै गएको धारणा छ। के साँच्चै जेन जी भरोसा लायक छैनन् त ?वा  उनीहरूलाई बुझ्ने दृष्टिकोणमै कमी छ । यसै विषयमा केन्द्रित रहेर हामीले आम जनताको धारणा लिएका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै:

    images

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij