Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

सुशीलाको धमाकेदार इन्ट्री: के भन्छन् जनता?

सुशीलाको धमाकेदार इन्ट्री: के भन्छन् जनता?

शनिबार, भदौ २८ २०८२
शनिबार, भदौ २८ २०८२
  • काठमाडौं । पछिल्लो संकट निवारणका लागि बनेको चुनावी सरकारको नेतृत्वमा सुशीला कार्कीबारे विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । आगामी फागुन चुनाव गर्ने घोषणा गरिसकेको कार्की नेतृत्व चुनावी सरकारले युवाले चाहेजस्तो गर्न सक्ला त ? भक्सपप नेपालको नियमित भक्सपपमा कागेश्वरी मनोहरा विभिन्न स्थानका जनतालाई सोधिएको छ । भक्सपपमा सहभागी अधिकांश नागरिकले पुरानो राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ र सक्षम नेतृत्वको आवश्यकतामा जोड दिएका छन्।

    images

    यद्यपि, तत्कालको संकट निवारणको लागि  पूर्वप्रधानन्यायाधीश सुशीला कार्की जस्ता अनुभवी र इमान्दार व्यक्तिलाई नेतृत्व दिँदा देशले सही बाटो लिने विश्वास व्यक्त गरेका छन्। उनीहरूले कानुनको शासन र सुशासनका लागि त्यस्ता व्यक्तिको अनुभव उपयोगी हुने बताएका छन् ।
    हेरौं भक्सपप जस्ताको त्यस्तैः

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij