Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

ताइँ न तुइँका गीतको जगजगी

ताइँ न तुइँका गीतको जगजगी

मंगलबार, असार १० २०८२
मंगलबार, असार १० २०८२
  • काठमाडौं । 'मकै बारी दर्याम दर्याम', 'दुश्मन हेरेको हेरै' जस्ता गीतहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सामाजिक सञ्जालमा मात्रै होइन्, यी गीतहरु हरेक सांगितिक महोत्सव, मेला, भोजपार्टी आदीमा समेत अति सुनिने गीतभित्र पर्दछन्, वा भनौं यस्ता गीतहरुले अहिले बजार तताएको छ । यस्ता गीतहरु सुन्दा यसमा न त गीतका शब्दहरुले तार्किक अर्थ राख्छन्, न त यसमा संगीतको मौलिकता फेला पार्न सक्छौं । यस्ता गीतहरुले बजार तताएको देख्दा मौलिक लोक गीतसंगीतमा रुचि राख्ने आमनागरिक निराश छन् ।

    images


    जति पुराना गीतप्रति पुराना पुस्तामा सकारात्मक विचार पाइन्छ, त्यो अहिलेका धेरैजसो गीतमा पाइँदैन । पहिले लेखिएका गीतका शब्द सुन्नलायक थिए, त्यो अहिलेका गीतमा भेट्टाउनै मुश्किल रहेको धेरैको भनाइ छ । अहिले चर्चामा आउने गरेका गीत संगीतमा हराउँदै गएको मौलिक पक्षबारे आज हामीले आमनागरिकको धारणा लिने प्रयास गरेका छौं । हेरौं, उनीहरुको धारणा जस्ताको त्यस्तै :

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij