Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

पहिलाे भाेटमा भविष्य खाेजिरहेका जेनजी

पहिलाे भाेटमा भविष्य खाेजिरहेका जेनजी

शुक्रबार, फागुन ८ २०८२
शुक्रबार, फागुन ८ २०८२
  • काठमाडौं। के तपाईंको भोटले सोचे जस्तो देश बन्ला ? भक्सपपको यो अंकमा हामीले सोध्यौँ। मतदाताबाट यसबारे विभिन्न मत आएका छन्।

    images

    धेरैजसो मतदाताले आफूहरूले विगतदेखि नै नियमित रूपमा भोट हाल्दै आएको तर देशमा कुनै परिवर्तन नभएको बताएका छन् । 

    उनीहरू भन्छन्, 'हामीले वर्षौँदेखि भोट हाल्दै आएका छौँ, तर देशको अवस्था जस्ताको त्यस्तै छ।' अब भने पुराना अनुहारभन्दा नयाँ र इमानदार नेतृत्वको बढी आशा रहेको मतदाताले जनाए ।

    केही युवा मतदाताले भने 'पहिलो पटक भोट हाल्दै छु खुसि पनि छु र परिवर्तन आउछ भन्ने आशामा पनि छु ।'

    केहिले भने राम्रो उमेदवार नहेरी भोट हाल्दा सोचेजस्तो परिवर्तन नभएको बताए।

    कतिले त भोट हाल्नु भन्दा नहालेकै राम्रो भने । कसैले एउटै भोटमा ठुलो महत्व रहेको बताए।

    धेरैको मतदाताको विश्वास छ- 'भोटको महत्व बुझेर सही व्यक्तिलाई भोट हाले देशमा परिवर्तन आउँछ।'

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij