काठमाडौँ। ०८१ फागुन ४ गते बिहान कामपा १६ चमती टोल बिकास समिति को आयोजना र नेप्सेम्याक स्वयम्भूको शाखाको ब्यवस्थापकिय सहयोग एबम स्थानीय टोलबासिहरुको सक्रिय सहभागितामा चमती क्षेत्रमा "वातावरणीय, सचेतना तथा विशेष सरसफाई अभियान" कार्यक्रमको गरिएको थियोे । बिहान ७ देखी १० बजे (१३ घन्टा) अवधी सम्म उक्त कार्यक्रम चलेको थियो ।
नेप्सेम्याक स्वयम्भूको शाखाले व्यवस्थापकीय सहयोग गर्दै विभिन्न समुदायमा सरसफाइ कार्यक्रम गर्दै आएको छ ।


