काठमाडौं । ०८१ माघ २८ गते बिहान शान्ति टोल सुधार समिति का.म.पा. १५ को आयोजना र नेप्सेम्याक स्वयम्भूको शाखाको ब्यवस्थापकिय सहयोग एबम स्थानीय टोलबासिहरुको सक्रिय सहभागितामा एलम्बर मार्गमा “वातावरणीय सचेतना तथा विशेष सरसफाई अभियान“ कार्यक्रमको गरिएको थियोे । बिहान ७ देखी ९ बजे ( २ घन्टा ) अवधि सम्म उक्त कार्यक्रम चलेको थियो ।


