Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

टेकु र बल्खुका बस्तीमा डोजर चल्यो -फोटोफिचर

टेकु र बल्खुका बस्तीमा डोजर चल्यो -फोटोफिचर

शुक्रबार, वैशाख १८ २०८३
शुक्रबार, वैशाख १८ २०८३
  • काठमाडौं । टेकुस्थित सुकुम्बासी बस्तीमा अहिले डोजर चलिरहेको छ। उक्त क्षेत्रमा ७ वटाभन्दा बढी उपकरण परिचालन गरिएको छ। डोजरसँगै सुरक्षाकर्मी र काठमाडौं महानगर प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ। सुकुम्बासीहरूले बिहीबारदेखि नै आफ्ना घर तथा टहराबाट सामान निकाल्न थालेका थिए। हाल उक्त बस्ती पूर्ण रूपमा खाली भइसकेको छ।

    images
    18.jpeg
    भत्काइएको बस्ती 

    महानगरले यहाँका सुकुम्बासीहरूलाई स्क्रिनिङका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जान आग्रह गरेको छ। रंगशालामा स्क्रिनिङपछि उनीहरूलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गरिने बताइएको छ। त्यसैगरी, बल्खुस्थित सुकुम्बासी बस्तीमा पनि डोजर चलाइसकिएको छ। उक्त क्षेत्रमा समेत व्यवस्थापन तथा स्थानान्तरण प्रक्रिया अघि बढाइएको छ।

    13.jpeg6.jpeg7.jpeg9.jpeg10.jpeg11.jpeg13.jpeg17.jpeg

    12.jpeg

     14.jpeg

     
     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij