काठमाडौं। लामो समयदेखि सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएर छटपटिएका हजारौँ बचतकर्ताका लागि सरकारले राहतको प्रक्रिया सुरु गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी २०८३ जेठ पहिलो हप्तादेखि समस्याग्रस्त घोषित सहकारीका...
© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij