Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

के शासकीय स्वरूप फेरिएला ?

यहि संविधानले जनताको आकांक्षा पुरा गर्दैन

यहि संविधानले जनताको आकांक्षा पुरा गर्दैन

शुक्रबार, असोज ३ २०८२
शुक्रबार, असोज ३ २०८२
  • काठमाडौं । नेपालमा अहिले ठूलो राजनीतिक अन्यौलता छ । जेन जी आन्दोलनले पुरानो व्यवस्थाप्रति प्रश्न उठाइरहेको छ भने वर्तमान संविधानको भूमिका र सीमाहरू पुनरावलोकन गर्न माग पनि अघि सारेको छ ।

    images

    अहिलेको संविधान २०७२ ले नेपालको राजनीतिक भविष्यका लागि धेरै उपलब्धिहरू दिएको छ । संघीयता, गणतन्त्र, समान अधिकार, प्रतिनिधित्व प्रणाली आदि, तर जेन जी आन्दोलनले देखाएको असन्तुष्टिलाई हेर्दा यो संविधानले आजका युवाहरूका वास्तविक अपेक्षा र समस्यालाई पूरै सम्बोधन गर्न नसकेको भान हुन्छ । 

    २०६२/६३ सालको जनआन्दोलनपछिको उपलब्धी मानिएको यस संविधान, प्राप्त भएको दिनको स्मरणमा असोज  ३ गते  संविधान दिवस मनाइरहँदा के अहिलेको शाकीय व्यवस्थाबारे आमनागरिकको प्रतिक्रिया लिने प्रयास गरेका छौं ।  जेन जी आन्दोलनपछि संविधान संशोधन हुनुपर्ने र शासकीय स्वरुप नै परिवर्तनको माग बढिरहँदा तपाईको धारणा के छ भनेर सोधेका छौं । राजधानीको विभिन्न स्थानमा  भेटिएका नगरिकरूसंग लिइएको धारणा  अर्थात् भक्सपप हेरौं जस्ताको त्यस्तै:

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij