काठमाडौं । भदौ २३ र २४ गते जेन जीले गरेको आन्दोलनमा धेरैले आफ्नो ज्यान गुमाए । अहिलेसम्म जेन जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । त्यसैगरी आन्दोलनकै क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैक्रममा हामीले उपचाररत घाइतेहरूलाई ‘अन्तरिम सरकारले घाइतेहरूको लागि के गर्नुपर्छ ?’ भनेर सोधेका थियौं । हेरौं उनीहरूको धारणा जस्ताको त्यस्तैः


