Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

गजलमा फूलेका 'वसन्ती'

गजलमा फूलेका 'वसन्ती'

शनिबार, भदौ ७ २०८२
शनिबार, भदौ ७ २०८२
  • काठमाडौं ।  वसन्त वली 'वसन्ती' युवा पुस्ताका चर्चित गजलकार हुन् । सानै उमेरदेखि खेलकुदमा रुचि राख्ने वलीको फुटबल खेलाडी बन्ने सपना थियो ।  फुटबल खेल्ने क्रममा पटक पटक घाइते भएपछि उपचारले शल्यक्रिया सम्मकै बाटो लियो । अनि उनको बाटो साहित्यतर्फ मोडियो । 

    images

    साप्ताहिक शनिबारीय कार्यक्रम 'सिर्जना संवाद'मा यसपटक हामीले उनै वलीलाई प्रस्तुत गरेका छौं । भक्सपप नेपालका लागि कान्ति अवस्थीले गरेको यो भलाकुसारी हेरेर हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij