Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

उत्कृष्ट छ 'निलो रिबन'

उत्कृष्ट छ 'निलो रिबन'

बुधबार, असार ४ २०८२
बुधबार, असार ४ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले ‘निलो रिबन’ लगाएर संसद भवनभित्र विरोध प्रदर्शन गर्दैै आएका छन् । 
     
    मानव तस्करी र बेचविखनको विरोध र दोषीलाई कारबाहीको माग राख्दै रास्वपाले निलो रिबनसहित संसद बैठक अवरुद्ध पार्दै आएको हो। रास्वपाका अनुसार निलो क्रान्तिको वकालत गर्दै मर्यादित रुपमा मानव तस्करीको विरोध गरेको हो । यद्यपि संसदभित्र जथाभावी पोशाक लगाएर संसदको मर्यादामा आँच आएको भन्दै नेपाली कांग्रेसले रास्वपालाई कारबाही गर्न माग गरेको छ । 

    images

    रास्वपाको निलो रिबन विरोध शैलीबारे आज हामीले आमनागरिकको धारणा बुझ्ने प्रयास गरेका छौं । हामीले रास्वपाको निलो रिबन लगाइ विरोध गर्ने शैली कस्तो लाग्यो भनेर सोधेको प्रश्नमा, हेरौं आमनागरिकको धारणा जस्ताको त्यस्तै :

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij