Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

फोहरभित्र राजनीति

ल्याण्डफिल साइट बन्यो ककनीबासीलाई अभिशाप

ल्याण्डफिल साइट बन्यो ककनीबासीलाई अभिशाप

मंगलबार, जेठ ६ २०८२
मंगलबार, जेठ ६ २०८२
  • काठमाडौं । फोहर व्यवस्थापनवापत गाउँको विकासको सपना देखेका नुवाकोट जिल्ला ककनीबासीलाई सरकारसंगको सम्झौता एक अभिशाप बनेको छ ।

    images

    राजधानीका तीन जिल्लाका फोहर फाल्नका लागि बस्ती नजिकैको जग्गालाई ल्याण्डफिल साइट बनाउन ककनीबासी सहमत भएका थिए । तर यही सम्झौता उनीहरुका लागि यतिबेला सास्ती बनेको छ । ल्याण्डफिल साइटका कारण उनीहरुको जीवन प्रभावित भएको बताउँछन् । दुई दशकदेखि भोग्दै आएको समस्याबारे ककनीवासीको आवाज जस्ताको त्यस्तै ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij