Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

कुलमान पक्षका युवाहरुको कडा आक्रोश

कुलमान पक्षका युवाहरुको कडा आक्रोश

मंगलबार, चैत १२ २०८१
मंगलबार, चैत १२ २०८१
  • सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि आन्दोलनको स्थिति बनेको छ । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । कुलमान र सरकारबीच केही महिनादेखि शीतयुद्ध चलिरहेको नै थियो ।

    images

    सोमबार बेलुका सरकारले उनलाई पदबाट मुक्त गर्ने निर्णय गरेको हो । कुलमान समर्थकहरुले सरकारको कडा शब्दमा आलोचना गर्दै पुनर्वहालीको माग गर्न थालिसकेका छन् । भक्सपप नेपालले काठमाडौंको सडकमा भेटिएका केही व्यक्तिहरुलाई कुलमान हटाउनु ठिक कि बेठिक भनेर सोधेको छ । हेर्नुहोस् जस्ताको त्यस्तै...

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij