Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

भक्स पप नेपाल
आइतबार, माघ २७ २०८१
भक्स पप नेपाल
आइतबार, माघ २७ २०८१
  • काठमाडौं ।  चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।  दुर्घटनामा   १९ वटा खसी बोका मरेको उहाँले जानकारी दिए । 

    images

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij