Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

घट्यो डलर र दिनारको भाउ, यस्तो छ आजको विनिमय दर

घट्यो डलर र दिनारको भाउ, यस्तो छ आजको विनिमय दर

भक्स पप नेपाल
बिहीबार , फागुन ५ २०७८
भक्स पप नेपाल
बिहीबार , फागुन ५ २०७८
  • बिहीबार अमेरीकी डलर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३६ रुपैयाँ ३७ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३७ रुपैयाँ ५ पैसा पुगेको छ। 

    images

    अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ९३ पैसा पुगेको छ। यसको बिक्रीदर ८६ रुपैयाँ ३७ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९६ पैसा पुगेको छ।

    त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार बिहीबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७ पैसा पुगेको छ। कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij