Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

अपाङ्गता क्षेत्रको बजेट कटौतीविरुद्ध हेटौंडामा अधिकारकर्मीको सिठ्ठी जुलुस

अपाङ्गता क्षेत्रको बजेट कटौतीविरुद्ध हेटौंडामा अधिकारकर्मीको सिठ्ठी जुलुस

आइतबार, असार १४ २०८३
आइतबार, असार १४ २०८३
  • हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अपाङ्गता क्षेत्र संग सम्बन्धित कार्यक्रम तथा बजेट कटौती गरेको विरोधमा अधिकारकर्मीहरुले आइतबार हेटौंडामा सिठ्ठी जुलुस निकालेका छन् ।

    images

    बागमती प्रदेश स्वतन्त्र आन्दोलन समितिको आयोजनामा कान्ति राज पथ हुँदै बुद्धचोक पुगेर कोणसभामा परिणत भएको थियो।

    समितिका संयोजक अस्मित लम्सालका अनुसार असार ८ गते ७ बुँदे माग सहित प्रदेश सरकारलाई असार १३ गते भित्र माग सम्बोधन अवधि दिएपनि हाल सम्म कुनै ठोस पहल संवाद र सकारात्मक प्रतिबद्धता नआएपछि चरणबद्ध आन्दोलनको घोषणा गरेको जनाइएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij