आजको भक्सपप निर्वाचनमा फैलिँने गलत सूचनाबाट बच्ने उपायबारे!
निर्वाचनको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा भ्रामक र मिथ्या सूचना बढेका छन्। यसले आम मतदातालाई प्रभावित पार्ने बढेको छ। दर्शकको ध्यान तान्नका लागि समाचारलाई तोडमोड गर्ने र भ्रामक सामग्री फैलाउने बढ्दो चलनले निर्वाचनको निष्पक्षतामा समेत प्रश्न उठ्ने गरेको छ।
यसै सन्दर्भमा हामीले भ्रामक सूचनाबाट कसरी बच्ने भनेर मतदातालाई सोधेका छौँ।


