Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'नेताहरू भारत गए, के नयाँ भो'

'नेताहरू भारत गए, के नयाँ भो'

बुधबार, पुस २३ २०८२
बुधबार, पुस २३ २०८२
  • काठमाडौं। चुनावी माहोल चुलिँदै जाँदा नेताहरूको दिल्ली दौड तीव्र बनेको छ।

    images

    पुष्पकमल दाहाल, बाबुराम भट्टराई, आरजु राणा देउवा, स्वर्णिम वाग्ले लगायत नेताहरू विभिन्न बहानामा भारत पुगेका र कोही पुग्ने तरखरमा छन्।

    नेताहरूका यी भ्रमणमा भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता र राजनीतिक छलफल केन्द्रमा रहेको देखिन्छ।

    आजको भक्सपप यसै सन्दर्भमा छ। भक्सपपमा हामीले आमनागरिकले नेताहरुको यो भ्रमणलाई कसरी लिएका छन् भनेर बुझेका छौँ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij