काठमाडौँ । असोज २३ गते जेन जी आन्दोलनको एक महिना पूरा भएको छ । भ्रष्टचार विरुद्ध गरेको जेन जी आन्दोलनमा कतिको मृत्यु भयो भने कतिजना घाइते छन् । घाइते जेन जीहरु अझै पनि अस्पतालमा उपचाररत छन् । जेन जी आन्दोलनपछि अन्तरिम सरकारको गठन भयो । देशले छ महिनाको लागि नयाँ महिला प्रधानमन्त्री पायो ।
तर अझैपनि देशमा अनिश्चितता छ । जनता अझै पनि अन्यौलमा छन् । जेन जीहरुको आफ्नै नेतृत्व छ । देश बनाउन गरेको जेन जी आन्दोलनले जेन देशमा झनै अन्यौल सृजना गरेको छ । साच्चै जेन जीको आन्दोलनले देश सप्रियो कि बिग्रियो त ? हामीले यसै विषयमा केन्द्रित रहेर आम जनताको धारणा लिएका छौं । हेरौं उनीहरूको धारणा जस्ताको त्यस्तैः


