Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

सामाजिक सञ्जालको हाउगुजीः कुन पत्याउने ?

सामाजिक सञ्जालको हाउगुजीः कुन पत्याउने ?

बुधबार, असोज २२ २०८२
बुधबार, असोज २२ २०८२

  • काठमाडौँ । आजभोलि सबै कुरा सबैभन्दा पहिला सामाजिक सञ्जालमै देखिने गर्छ । संजाल प्रयोगकर्ताले  पाएका त्यस्ता सूचनाबारे आफ्नै तरिकाले ब्याख्या गर्ने गर्छन् । हामीमध्य धेरैजनाको समाचारको थलो बनेको छ सामाजिक सञ्जाल । यसरी सामाजिक सञ्जालमा आएको समाचारले सूचना ग्रहण गर्ने मानिसलाई दोधार बनाइन्छ । तर, यसबारे कुनै नियामक निकाय गम्भीर देखिदैन । सामाजिक सञ्जालमा फैलिने हाउगुजी र अफवाहले समाजमा कस्तो असर पार्दैछ ? यसै विषयमा हामीले सार्वजनिक धारणा लिएका छौं । 
    हेरौं आजको भक्सपपमा उनीहरूको धारणा जस्ताको त्यस्तैः

    images

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij