Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

दसैंको टीका किन साईतमा नै लगाउने?

दसैंको टीका किन साईतमा नै लगाउने?

बिहीबार , असोज १६ २०८२
बिहीबार , असोज १६ २०८२
  • काठमाडौँ। दसैंको टीकालाई दसैं पर्वको मुख्य आकर्षण मानिन्छ। विजया दशमीको दसौं दिन बिहानै नजिकका जेठा मान्छे, बाबुआमा वा दाजुभाइ–दिदीबहिनीसँग टीका लगाउने चलन छ।

    images

    टीका रातो अबिर, दही र चामल मिसाएर बनाइन्छ। यसलाई अक्षता भनिन्छ।यो टीका निधारमा लगाइन्छ, जसले आशीर्वाद, विजय, शक्ति र सम्पन्नताको प्रतीक जनाउँछ टीका लगाउँदा ज्येष्ठ मानिसहरूले आशीर्वाद दिन्छन् र दीर्घायु, सुख–समृद्धि, सफलता र आरोग्यको शुभकामना गर्छन्।टीकासँगै जमरा पनि कानमा राखिन्छ, जुन देवी दुर्गाले दिनुभएको शक्ति र समृद्धिको प्रतीक हो। 
    आज हामीले यसै विषयमा केन्द्रित रहेर गुरू बलराम खकुरेलसंग कुरा गरेका छौं।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij