काठमाडौं । शिवको महिना अर्थात श्रावण महिनामा मांसहारीबाट शाकाहारी बन्ने लहर चलेको छ । यस महिनाभर मासु त्याग गर्ने अनि शिवको आराधना गर्नेहरुको संख्या बढ्दो छ । यद्यपि श्रावण महिना सकिए लगत्तै फेरि शाकाहारीको कित्ताबाट मांसहारीमा परिणत हुन हामीलाई धेरै समय लाग्दैन् ।
यसरी श्रावण महिनामा मांसहारीबाट शाकाहारी हुने लहरका बारेमा हामीले आमनागरिकको धारणा लिने प्रयास गरेका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै :


