Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

पूर्वराष्ट्रपति सदस्यता नवीकरण

पार्टीको विधान र नैतिकताबीच द्धन्द्ध

पार्टीको विधान र नैतिकताबीच द्धन्द्ध

आइतबार, साउन ४ २०८२
आइतबार, साउन ४ २०८२
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको एमाले सदस्यता नवीकरणको विषयमा विवाद बल्झिएको छ ।

    images

    पार्टीको जारी पोलिटब्यूरो बैठकमा भण्डारीको पार्टी सदस्यतालाई केही पछाडि धकेल्ने विषयमा छलफल भएपछि विवाद भएको हो । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता नवीकरणका लागि यसअघि नै प्रक्रियामा गइसकेको बताइरहँदा, अध्यक्ष केपी ओलीले सदस्यता नवीकरण नभएको दाबी गरे ।

    यसैबीच भण्डारीको सदस्यता नवीकरण कार्य स्थगन गर्ने समाचार बाहिर आएका बेला हामीले आमनागरिकको धारणा लिने प्रयास गरेका छौं । आजको भक्सपपमा हामीले पार्टी अध्यक्षले अरुको उक्साहटमा सक्रिय राजनीतिमा आउन नहुने बताइरहँदा भण्डारीको सदस्यता नवीकरण होला भनेर सोधेका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै:

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij