Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

केपी र बालेनको एकै मैदान

केपी र बालेनको एकै मैदान

मंगलबार, पुस २९ २०८२
मंगलबार, पुस २९ २०८२
  • काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जित्दै आएको झापाबाट यस पटक काठमाडौँका मेयर बालेन्द्र शाहले लड्ने भएका छन्। केपी त्यहाँबाट चुनावी मैदानमा जाने निश्चित भइसकेको छ भने बालेन त्यहाँबाट लड्ने तयारी गर्दैछन्। रास्वपाका वरिष्ठ नेता समेत रहेका बालेनले पुष ४ गते मेयर पदबाट राजिनामा दिनेछन्।

    images

    केपीको सधैँको चुनाव लड्ने र जित्ने ठाउँ हो झापा-५ । यसरी केपीको पकड क्षेत्रमा बालेनले लड्ने कुरामा धेरैको चासो बढेको छ। फागुनको निर्वाचनमा यि दुई पात्र आमनेसामने हुने कुराले नेपाली राजनीति वृत्त तातेको छ।

    आम नागरिकको चासो पनि केपी र बालेनको चुनावी लडाईँमा केन्द्रित भएको छ। बालेनको यो कदमलाई आम नागरिकले कसरी हेरेका छन् ? उनी झापाबाटै उठ्नु दम्भ हो वा केपीलाई चुनौती ? यिनै विषयमा उनीहरूसँग भक्सपप लिएका छौँ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij