बर्दिबास । पछिल्ला केहि दिनदेखि मधेसका जिल्लाहरूमा शीतलहरले जनजीवन प्रभावित भएको छ। यसबाट विशेषगरी बालबालिका, सुत्केरी र बृद्धबृद्धा बढी प्रभावित बनेका छन्। केहि दिनयता राम्रोसँग घाम नलागेको स्थानीयहरू बताउँछन्। बिहानैदेखि लाग्ने बाक्लो कुहिरो र हुस्सुका कारण समस्या थप जटिल बनेको छ ।
महोत्तरीको बर्दिबासको मूल सडक छेउछाउ मंगलवार बिहान हाम्रो क्यामेरामा कैद भएका केहि तस्विर...







