Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

जसले हजारौँ महिलालाई टेम्पो चलाउन सिकाइन्

जसले हजारौँ महिलालाई टेम्पो चलाउन सिकाइन्

शनिबार, मंसिर २० २०८२
शनिबार, मंसिर २० २०८२
  • काठमाडौं। हिडेका पाइलाको यो अंकमा हामीले समाजसेवी मिना चन्दसँग कुराकानी गरेका छौँ। उनी एक महिला शसक्तिकरणको असल उदाहरण हुन्। उनले समाज परिवर्तनको लागि भनेर पहिले माओवादीसँगै जंगल पसेको बताउँछिन् । उनी अहिले महिलाहरुलाई निशुल्क टेम्पो ड्राइभिङ सिकाउँछिन् । अहिलेसम्म उनले हजारौँ महिलाहरूलाई सिकाइसकेको उनको दाबी छ । पेट पाल्नकै लागि उनी टेम्पोको स्टेरिङ समाउँदाको पल सम्झेर भक्कानिन्नछिन्। यता उनले परिवर्तनको लागि होमिएको राजनीतिक बिचारधारा पनि छोडेकी छैनन् । उनी भन्छिन, 'अहिले पार्टी ठुलो भएको छ । राष्ट्रिय एकता पार्टी हो अहिलेको ।' आफ्नो काममा पार्टीले सहयोग गर्दिए हुन्थ्यो लाग्छ तर वास्ता नगरेको उनी बताउँछिन्। 

    images

    बाँकी हेर्नुहोस् यो भिडियोमा !

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij