Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

देउसी भैलो बारे के भन्छन् युवा ?

देउसी भैलो बारे के भन्छन् युवा ?

बिहीबार , कात्तिक ६ २०८२
बिहीबार , कात्तिक ६ २०८२
  • काठमाडौँ। समयसँगै नेपाली चाडपर्वहरू पनि नयाँ रूप र रंगमा ढलिरहेका छन्। तिहार भनेको केवल दीप, माला र मिठाइको पर्व होइन - यो संगीत, नृत्य र समुदायबीचको आत्मीय सम्बन्धको उत्सव पनि हो। तर पछिल्ला वर्षहरूमा यो उत्सव मनाउने कुरामा निकै बदलाब देखिन्छ ।

    images

    पहिलेका दिनमा देउसी–भैलो गाउँघरको सामूहिकता, संस्कृतिको जगेर्ना र सामाजिक एकताको प्रतीक थियो। घर–घरमा गईकन शुभकामना साट्ने, गीत गाउँदै आशिष दिने परम्परा अहिले खासै देखिँदैन। गीत र भट्याउने कुरामा मौलिकता अहिले छैन। मादलको स्थान स्पिकरले लिएको छ। कतै देउसी प्रतिस्पर्धा बनेको छ, कतै मनोरञ्जनको माध्यम मात्र।

    यो परिवर्तन समयको स्वभाव हो कि संस्कृतिमा आएको विकृति ? यही विषयमा हामीले युवाको विचार बुझेका छौँ। हेरौं उनीहरूको भनाई जस्ताको त्यस्तै:

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij